ne_tn/psa/016/009.md

1.7 KiB

सामान्य जानकारीः

दाऊद परमेश्‍वरसित निरन्तर कुरा गर्छन् ।

यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ

परमेश्‍वरको प्रशंसा गर्न पाउनुले तिनलाई महिमा ल्याउँछ भनेर लेखक भन्‍दैछन् । यी दुवै परिच्छेदहरूले उस्तै अर्थहरू व्यक्त गर्छन् । अर्को अनुवादः "यसकारण म खुसी छु । उहाँको प्रशंसा गर्न पाउनुमा म गौरव मान्छु" (EN-UDB)

मेरो हृदय

यहाँ "हृदय" ले वक्ताका विचारहरू र भावनाहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो महिमा

EN-UDB लगायत धेरै संस्करणहरूले "मेरो महिमा" लाई लेखकको हृदय भनी अनुवाद गर्छन्, जुन परमेश्‍वरको कारणले आनन्दित हुन गर्व गर्छ ।

शब्द अनुवाद