ne_tn/psa/016/009.md

25 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
दाऊद परमेश्‍वरसित निरन्तर कुरा गर्छन् ।
# यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ
परमेश्‍वरको प्रशंसा गर्न पाउनुले तिनलाई महिमा ल्याउँछ भनेर लेखक भन्‍दैछन् । यी दुवै परिच्छेदहरूले उस्तै अर्थहरू व्यक्त गर्छन् । अर्को अनुवादः "यसकारण म खुसी छु । उहाँको प्रशंसा गर्न पाउनुमा म गौरव मान्छु" (EN-UDB)
# मेरो हृदय
यहाँ "हृदय" ले वक्ताका विचारहरू र भावनाहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# मेरो महिमा
EN-UDB लगायत धेरै संस्करणहरूले "मेरो महिमा" लाई लेखकको हृदय भनी अनुवाद गर्छन्, जुन परमेश्‍वरको कारणले आनन्दित हुन गर्व गर्छ ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/soul]]
* [[rc://*/tw/dict/bible/kt/hades]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/other/pit]]