# सामान्य जानकारीः दाऊद परमेश्‍वरसित निरन्तर कुरा गर्छन् । # यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ परमेश्‍वरको प्रशंसा गर्न पाउनुले तिनलाई महिमा ल्याउँछ भनेर लेखक भन्‍दैछन् । यी दुवै परिच्छेदहरूले उस्तै अर्थहरू व्यक्त गर्छन् । अर्को अनुवादः "यसकारण म खुसी छु । उहाँको प्रशंसा गर्न पाउनुमा म गौरव मान्छु" (EN-UDB) # मेरो हृदय यहाँ "हृदय" ले वक्ताका विचारहरू र भावनाहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # मेरो महिमा EN-UDB लगायत धेरै संस्करणहरूले "मेरो महिमा" लाई लेखकको हृदय भनी अनुवाद गर्छन्, जुन परमेश्‍वरको कारणले आनन्दित हुन गर्व गर्छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/soul]] * [[rc://*/tw/dict/bible/kt/hades]] * [[rc://*/tw/dict/bible/kt/covenantfaith]] * [[rc://*/tw/dict/bible/other/pit]]