ne_tn/pro/21/30.md

23 lines
1.8 KiB
Markdown

# यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन
अर्को अनुवादः "त्यहाँ कुनै बुद्धिमान मानिस छैन, र त्यहाँ कुनै पनि कुरा बुझ्‍ने मानिस छैन, र के गर्ने भनेर अरूलाई बताउने कोही छैन" वा "त्यहाँ कुनै ज्ञान, समझशक्ति वा सल्लाह छैन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# परमप्रभुको विरुद्धमा खडा
"परमप्रभुलाई पराजित गर्न" वा "परमप्रभुले चाहनुभएको विपरित काम गर्न" वा "त्यो सहि र परमप्रभु गलत भनेर देखाउन"
# घोडा युद्धको लागि तयार पारिन्छ
यी शब्दहरूलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरू युद्धको लागि घोडा तयार पार्छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# युद्धको लागि
अर्को अनुवादः "त्‍यहाँ युद्ध हुँदा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/counselor]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/horse]]