ne_tn/pro/21/30.md

1.8 KiB

यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन

अर्को अनुवादः "त्यहाँ कुनै बुद्धिमान मानिस छैन, र त्यहाँ कुनै पनि कुरा बुझ्‍ने मानिस छैन, र के गर्ने भनेर अरूलाई बताउने कोही छैन" वा "त्यहाँ कुनै ज्ञान, समझशक्ति वा सल्लाह छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

परमप्रभुको विरुद्धमा खडा

"परमप्रभुलाई पराजित गर्न" वा "परमप्रभुले चाहनुभएको विपरित काम गर्न" वा "त्यो सहि र परमप्रभु गलत भनेर देखाउन"

घोडा युद्धको लागि तयार पारिन्छ

यी शब्दहरूलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरू युद्धको लागि घोडा तयार पार्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

युद्धको लागि

अर्को अनुवादः "त्‍यहाँ युद्ध हुँदा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद