# यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन अर्को अनुवादः "त्यहाँ कुनै बुद्धिमान मानिस छैन, र त्यहाँ कुनै पनि कुरा बुझ्‍ने मानिस छैन, र के गर्ने भनेर अरूलाई बताउने कोही छैन" वा "त्यहाँ कुनै ज्ञान, समझशक्ति वा सल्लाह छैन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # परमप्रभुको विरुद्धमा खडा "परमप्रभुलाई पराजित गर्न" वा "परमप्रभुले चाहनुभएको विपरित काम गर्न" वा "त्यो सहि र परमप्रभु गलत भनेर देखाउन" # घोडा युद्धको लागि तयार पारिन्छ यी शब्दहरूलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरू युद्धको लागि घोडा तयार पार्छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # युद्धको लागि अर्को अनुवादः "त्‍यहाँ युद्ध हुँदा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/other/counselor]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/horse]]