1.8 KiB
1.8 KiB
यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन
अर्को अनुवादः "त्यहाँ कुनै बुद्धिमान मानिस छैन, र त्यहाँ कुनै पनि कुरा बुझ्ने मानिस छैन, र के गर्ने भनेर अरूलाई बताउने कोही छैन" वा "त्यहाँ कुनै ज्ञान, समझशक्ति वा सल्लाह छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)
परमप्रभुको विरुद्धमा खडा
"परमप्रभुलाई पराजित गर्न" वा "परमप्रभुले चाहनुभएको विपरित काम गर्न" वा "त्यो सहि र परमप्रभु गलत भनेर देखाउन"
घोडा युद्धको लागि तयार पारिन्छ
यी शब्दहरूलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरू युद्धको लागि घोडा तयार पार्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)
युद्धको लागि
अर्को अनुवादः "त्यहाँ युद्ध हुँदा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)