ne_tn/num/28/03.md

27 lines
1.5 KiB
Markdown

# सामान्य जानकारी:
मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।
# आगोद्वारा चढाउने बलिहरू
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "होमबलि" अथवा "तिमीहरूले वेदीमा भएको आगोद्वारा जलाएका बलिहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मुछेको
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "मुछिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# कुटेको ... तेल
"पेलेको ... तेल" अथवा "शुद्ध भद्राक्षको तेल" । यसले भद्राक्षलाई पेलेर निस्केको तेललाई जनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/burntoffering]]
* [[rc://*/tw/dict/bible/kt/lamb]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/blemish]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/other/tenth]]
* [[rc://*/tw/dict/bible/other/grainoffering]]
* [[rc://*/tw/dict/bible/other/oil]]