ne_tn/num/28/03.md

1.5 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

आगोद्वारा चढाउने बलिहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "होमबलि" अथवा "तिमीहरूले वेदीमा भएको आगोद्वारा जलाएका बलिहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मुछेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "मुछिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

कुटेको ... तेल

"पेलेको ... तेल" अथवा "शुद्ध भद्राक्षको तेल" । यसले भद्राक्षलाई पेलेर निस्केको तेललाई जनाउँछ ।

शब्द अनुवाद