मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।
# आगोद्वारा चढाउने बलिहरू
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । "होमबलि" अथवा "तिमीहरूले वेदीमा भएको आगोद्वारा जलाएका बलिहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मुछेको
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । "मुछिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# कुटेको ... तेल
"पेलेको ... तेल" अथवा "शुद्ध भद्राक्षको तेल" । यसले भद्राक्षलाई पेलेर निस्केको तेललाई जनाउँछ ।