# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ । # आगोद्वारा चढाउने बलिहरू यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "होमबलि" अथवा "तिमीहरूले वेदीमा भएको आगोद्वारा जलाएका बलिहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मुछेको यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "मुछिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # कुटेको ... तेल "पेलेको ... तेल" अथवा "शुद्ध भद्राक्षको तेल" । यसले भद्राक्षलाई पेलेर निस्केको तेललाई जनाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/kt/lamb]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/other/blemish]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/other/tenth]] * [[rc://*/tw/dict/bible/other/grainoffering]] * [[rc://*/tw/dict/bible/other/oil]]