ne_tn/num/13/21.md

1.8 KiB

जीन ... रेहोब ... सोअन

यी ठाउँहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जीनको मरुभूमि

यहाँ "जीन" शब्‍द मरुभूमिको हिब्रू नाम हो । ( अर्को अनुवाद: rc://*/ta/man/translate/translate-transliterate)

होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "कनानीहरूले होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरेका थिए ।"( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/translate-numbers]])

अहीमान ...शेशै ... तल्मै

यी पूर्खाहरूको नामबाट आएका वंशहरूका नामहरू हुन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अनाक

यो मानिसको नाम हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद