1.8 KiB
1.8 KiB
जीन ... रेहोब ... सोअन
यी ठाउँहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)
जीनको मरुभूमि
यहाँ "जीन" शब्द मरुभूमिको हिब्रू नाम हो । ( अर्को अनुवाद: rc://*/ta/man/translate/translate-transliterate)
होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ ।अर्को अनुवाद: "कनानीहरूले होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरेका थिए ।"( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/translate-numbers]])
अहीमान ...शेशै ... तल्मै
यी पूर्खाहरूको नामबाट आएका वंशहरूका नामहरू हुन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
अनाक
यो मानिसको नाम हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)