यी ठाउँहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# जीनको मरुभूमि
यहाँ "जीन" शब्द मरुभूमिको हिब्रू नाम हो । ( अर्को अनुवाद: [[rc://*/ta/man/translate/translate-transliterate]])
# होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ ।अर्को अनुवाद: "कनानीहरूले होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरेका थिए ।"( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/translate-numbers]])
# अहीमान ...शेशै ... तल्मै
यी पूर्खाहरूको नामबाट आएका वंशहरूका नामहरू हुन् । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# अनाक
यो मानिसको नाम हो । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])