# जीन ... रेहोब ... सोअन यी ठाउँहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # जीनको मरुभूमि यहाँ "जीन" शब्‍द मरुभूमिको हिब्रू नाम हो । ( अर्को अनुवाद: [[rc://*/ta/man/translate/translate-transliterate]]) # होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "कनानीहरूले होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरेका थिए ।"( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/translate-numbers]]) # अहीमान ...शेशै ... तल्मै यी पूर्खाहरूको नामबाट आएका वंशहरूका नामहरू हुन् । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # अनाक यो मानिसको नाम हो । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/names/hamath]] * [[rc://*/tw/dict/bible/names/negev]] * [[rc://*/tw/dict/bible/names/hebron]] * [[rc://*/tw/dict/bible/other/clan]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/names/egypt]]