ne_tn/num/10/06.md

27 lines
1.9 KiB
Markdown

# ठुलो आवाजमा सङ्केत गर्दा
यहाँ "तँ" शब्द बहुवचन हो । परमप्रभु मोशासित बोल्दै हुनुहुन्छ तर उहाँले पुजाहारीहरूलाई जनाउँदै हुनुहुन्छ । पुजाहारीहरूले तुरही बजाउनेछन्, मोशाले होइन । अर्को अनुवादः 'तिनीहरूले ठुलो आवाजमा सङ्केत गर्दा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
# दोस्रो
"२ औँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# समुदाय सँगै भेला हुँदा
"समुदायलाई एकसाथ भेला गराउनु"
# तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ
"तिनीहरू" ले पुजाहारीहरूलाई जनाउँछ र "तिनीहरूका" ले इस्राएलका मानिसहरूलाई जनाउँछ ।
# तिमीहरूलाई ... नियम हुनेछ
"तिमीहरूका लागि नियम होस् ।" यहाँ "तिमीहरू" बहुवचन हो र यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/names/aaron]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/generation]]