ne_tn/num/10/06.md

1.9 KiB

ठुलो आवाजमा सङ्केत गर्दा

यहाँ "तँ" शब्द बहुवचन हो । परमप्रभु मोशासित बोल्दै हुनुहुन्छ तर उहाँले पुजाहारीहरूलाई जनाउँदै हुनुहुन्छ । पुजाहारीहरूले तुरही बजाउनेछन्, मोशाले होइन । अर्को अनुवादः 'तिनीहरूले ठुलो आवाजमा सङ्केत गर्दा" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-metonymy]])

दोस्रो

"२ औँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

समुदाय सँगै भेला हुँदा

"समुदायलाई एकसाथ भेला गराउनु"

तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ

"तिनीहरू" ले पुजाहारीहरूलाई जनाउँछ र "तिनीहरूका" ले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

तिमीहरूलाई ... नियम हुनेछ

"तिमीहरूका लागि नियम होस् ।" यहाँ "तिमीहरू" बहुवचन हो र यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद