# ठुलो आवाजमा सङ्केत गर्दा यहाँ "तँ" शब्द बहुवचन हो । परमप्रभु मोशासित बोल्दै हुनुहुन्छ तर उहाँले पुजाहारीहरूलाई जनाउँदै हुनुहुन्छ । पुजाहारीहरूले तुरही बजाउनेछन्, मोशाले होइन । अर्को अनुवादः 'तिनीहरूले ठुलो आवाजमा सङ्केत गर्दा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # दोस्रो "२ औँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # समुदाय सँगै भेला हुँदा "समुदायलाई एकसाथ भेला गराउनु" # तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ "तिनीहरू" ले पुजाहारीहरूलाई जनाउँछ र "तिनीहरूका" ले इस्राएलका मानिसहरूलाई जनाउँछ । # तिमीहरूलाई ... नियम हुनेछ "तिमीहरूका लागि नियम होस् ।" यहाँ "तिमीहरू" बहुवचन हो र यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/generation]]