ne_tn/mrk/14/30.md

990 B

साँच्‍चै, म तिमीलाई भन्दछु

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

भाले बास्छ

भाले भनेको एउटा चरा हो जसले बिहान सबेरै कराउँछ । त्यसले ठूलो आवाज निकाल्नुलाई नै “बास्‍नु” भनिन्छ ।

दुई पल्ट

दुई चोटि

तिमीले मलाई इन्कार गर्नेछौ

“तिमीले भन्‍नेछौ कि तिमीले मलाई चिन्दैनौ”