ne_tn/mrk/03/28.md

741 B

साँच्‍चै म तिमीहरूलाई भन्दछु

यसले यसपछि भनिएको भनाइ खासगरी सत्य र महत्त्वपूर्ण छ भनेर सङ्केत गर्छ ।

मानिसहरूका सन्तानहरू

“जो मानिसबाट जन्मेकाहरू हुन्” यो अभिव्यक्ति मानिसहरूको मानवतालाई जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मानिसहरू”

तिनीहरूले भन्‍न सक्छन्

बोल्नु