ne_tn/mrk/14/30.md

16 lines
990 B
Markdown

# साँच्‍चै, म तिमीलाई भन्दछु
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई [मर्कुस ३:२८](../03/28.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
# भाले बास्छ
भाले भनेको एउटा चरा हो जसले बिहान सबेरै कराउँछ । त्यसले ठूलो आवाज निकाल्नुलाई नै “बास्‍नु” भनिन्छ ।
# दुई पल्ट
दुई चोटि
# तिमीले मलाई इन्कार गर्नेछौ
“तिमीले भन्‍नेछौ कि तिमीले मलाई चिन्दैनौ”