# साँच्‍चै, म तिमीलाई भन्दछु यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई [मर्कुस ३:२८](../03/28.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । # भाले बास्छ भाले भनेको एउटा चरा हो जसले बिहान सबेरै कराउँछ । त्यसले ठूलो आवाज निकाल्नुलाई नै “बास्‍नु” भनिन्छ । # दुई पल्ट दुई चोटि # तिमीले मलाई इन्कार गर्नेछौ “तिमीले भन्‍नेछौ कि तिमीले मलाई चिन्दैनौ”