ne_tn/luk/19/15.md

16 lines
1.1 KiB
Markdown

# अब यसो भयो कि
यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्‍वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।
# राज्य प्राप्‍त गरिसकेर
“उनी राजा बनेपछि”
# उनीकहाँ बोलाइन
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनीकहाँ आउन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनीहरूले कति नाफा गरेका थिए
“तिनीहरूले कति पैसा कमाएका थिए”