# अब यसो भयो कि यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्‍वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । # राज्य प्राप्‍त गरिसकेर “उनी राजा बनेपछि” # उनीकहाँ बोलाइन यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनीकहाँ आउन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूले कति नाफा गरेका थिए “तिनीहरूले कति पैसा कमाएका थिए”