16 lines
1.1 KiB
Markdown
16 lines
1.1 KiB
Markdown
|
# अब यसो भयो कि
|
||
|
|
||
|
यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
|
||
|
|
||
|
# राज्य प्राप्त गरिसकेर
|
||
|
|
||
|
“उनी राजा बनेपछि”
|
||
|
|
||
|
# उनीकहाँ बोलाइन
|
||
|
|
||
|
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनीकहाँ आउन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# तिनीहरूले कति नाफा गरेका थिए
|
||
|
|
||
|
“तिनीहरूले कति पैसा कमाएका थिए”
|