ne_tn/luk/19/15.md

1.1 KiB

अब यसो भयो कि

यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्‍वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

राज्य प्राप्‍त गरिसकेर

“उनी राजा बनेपछि”

उनीकहाँ बोलाइन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनीकहाँ आउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले कति नाफा गरेका थिए

“तिनीहरूले कति पैसा कमाएका थिए”