16 lines
1.3 KiB
Markdown
16 lines
1.3 KiB
Markdown
# तब व्यवस्थापकले अर्कोलाई भने ... उसले भन्यो ... उनले तिनलाई भने
|
||
|
||
“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
|
||
|
||
# एक सय कोर गहुँ
|
||
|
||
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०,००० लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-bvolume]])
|
||
|
||
# असी लेख
|
||
|
||
“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”
|
||
|
||
# असी
|
||
|
||
“८०” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])
|