# तब व्यवस्थापकले अर्कोलाई भने ... उसले भन्यो ... उनले तिनलाई भने “व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने” # एक सय कोर गहुँ तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०,००० लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-bvolume]]) # असी लेख “असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख” # असी “८०” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])