ne_tn/luk/16/07.md

1.3 KiB
Raw Permalink Blame History

तब व्यवस्थापकले अर्कोलाई भने ... उसले भन्यो ... उनले तिनलाई भने

“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”

एक सय कोर गहुँ

तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०, लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bvolume)

असी लेख

“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”

असी

“८०” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)