ne_tn/luk/16/07.md

16 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तब व्यवस्थापकले अर्कोलाई भने ... उसले भन्यो ... उनले तिनलाई भने
“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
# एक सय कोर गहुँ
तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०, लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-bvolume]])
# असी लेख
“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”
# असी
“८०” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])