ne_tn/luk/16/01.md

1.8 KiB

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन लूका १५:३ मा सुरु भयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

अब येशूले चेलाहरूलाई यसो पनि भन्‍नुभयो

अन्तिम खण्‍ड फरिसीहरू र शास्‍त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्‍नेहरूको भीडमा थिए ।

त्यहाँ कोही एउटा धनी मानिस थियो

यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

तिनलाई सुनाइयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उसको धनको फजुल खर्च गरिरहेको

“धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”