ne_tn/luk/15/03.md

1.1 KiB

सामान्य जानकारीः

येशूले थुप्रै दृष्‍टान्तहरू बताउन थाल्नुहुन्छ । यी दृष्‍टान्तहरू कुनै पनि व्यक्तिले अनुभव गर्नसक्‍ने कुराको बारेमा भएका परिकल्पित परिस्थितिहरू हुन् । यी कुनै खास मानिसहरूको बारेमा होइनन् । पहिलो दृष्‍टान्त चाहिँ कुनै व्यक्तिले आफ्‍नो भेडाहरूमध्ये कुनै एउटा हरायो भने के गर्ने थियो भन्‍ने बारेमा हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parables]] अनि [[rc:///ta/man/translate/figs-hypo]])

तिनीहरूलाई

यहाँ “तिनीहरूलाई” ले धार्मिक अगुवाहरूलाई बुझाउँछ ।