20 lines
1.8 KiB
Markdown
20 lines
1.8 KiB
Markdown
# जोड्ने कथनः
|
|
|
|
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन [लूका १५:३](../15/03.md) मा सुरु भयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parables]])
|
|
|
|
# अब येशूले चेलाहरूलाई यसो पनि भन्नुभयो
|
|
|
|
अन्तिम खण्ड फरिसीहरू र शास्त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्नेहरूको भीडमा थिए ।
|
|
|
|
# त्यहाँ कोही एउटा धनी मानिस थियो
|
|
|
|
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
|
|
|
|
# तिनलाई सुनाइयो
|
|
|
|
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# उसको धनको फजुल खर्च गरिरहेको
|
|
|
|
“धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”
|