# जोड्ने कथनः येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन [लूका १५:३](../15/03.md) मा सुरु भयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parables]]) # अब येशूले चेलाहरूलाई यसो पनि भन्‍नुभयो अन्तिम खण्‍ड फरिसीहरू र शास्‍त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्‍नेहरूको भीडमा थिए । # त्यहाँ कोही एउटा धनी मानिस थियो यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # तिनलाई सुनाइयो यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # उसको धनको फजुल खर्च गरिरहेको “धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”