ne_tn/lev/22/31.md

25 lines
2.2 KiB
Markdown

# मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू
"मान्‍नू" र "हिँड्नु" शब्दहरूले एउटै कुरालाई जनाउँछ । यी शब्दहरूले मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ भन्‍ने कुरामा जोड दिन्छ । अर्को अनुवादः "मेरा आज्ञा पालन गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू
यहाँ "नाउँ" शब्दले परमेश्‍वर स्वयम्‌लाई र उहाँको प्रसिद्ध नाउँलाई जनाउँछ । अर्को अनुवादः " तिमीहरूले मलाई अनादर नगर्नू" वा "तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून्
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरूद्वारा म पवित्र छु भन्‍ने कुरा स्वीकारिओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/other/dishonor]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/acknowledge]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/kt/god]]