# मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू "मान्‍नू" र "हिँड्नु" शब्दहरूले एउटै कुरालाई जनाउँछ । यी शब्दहरूले मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ भन्‍ने कुरामा जोड दिन्छ । अर्को अनुवादः "मेरा आज्ञा पालन गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू यहाँ "नाउँ" शब्दले परमेश्‍वर स्वयम्‌लाई र उहाँको प्रसिद्ध नाउँलाई जनाउँछ । अर्को अनुवादः " तिमीहरूले मलाई अनादर नगर्नू" वा "तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून् यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरूद्वारा म पवित्र छु भन्‍ने कुरा स्वीकारिओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/dishonor]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/acknowledge]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/kt/god]]