ne_tn/lev/13/50.md

2.4 KiB

सात दिन

"७ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सातौँ दिन

"सातौँ" ७ को लागि क्रमसूचक संख्या हो । "७ तौँ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

छाला प्रयोग गरिएको कुनै वस्तु

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "व्यक्तिले छाला प्रयोग गरेको कुनै वस्तु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो वस्तु अशुद्ध हो

परमेश्‍वरले मानिसहरूले छुनलाई अयोग्‍य ठहराउनु गर्नुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसले रोग लाग्‍न सक्छ

हानि गर्ने ढुसीले वस्तुको सम्पर्कमा आउने व्यक्तिलाई रोग सार्न सक्छ ।

त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसनले त्यो वस्‍तु पूर्ण रूपमा जलाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद