ne_tn/lev/13/50.md

33 lines
2.4 KiB
Markdown

# सात दिन
"७ दिन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# सातौँ दिन
"सातौँ" ७ को लागि क्रमसूचक संख्या हो । "७ तौँ दिन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# छाला प्रयोग गरिएको कुनै वस्तु
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "व्यक्तिले छाला प्रयोग गरेको कुनै वस्तु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यो वस्तु अशुद्ध हो
परमेश्‍वरले मानिसहरूले छुनलाई अयोग्‍य ठहराउनु गर्नुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यसले रोग लाग्‍न सक्छ
हानि गर्ने ढुसीले वस्तुको सम्पर्कमा आउने व्यक्तिलाई रोग सार्न सक्छ ।
# त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसनले त्यो वस्‍तु पूर्ण रूपमा जलाउनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]