# सात दिन "७ दिन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # सातौँ दिन "सातौँ" ७ को लागि क्रमसूचक संख्या हो । "७ तौँ दिन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # छाला प्रयोग गरिएको कुनै वस्तु यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "व्यक्तिले छाला प्रयोग गरेको कुनै वस्तु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यो वस्तु अशुद्ध हो परमेश्‍वरले मानिसहरूले छुनलाई अयोग्‍य ठहराउनु गर्नुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यसले रोग लाग्‍न सक्छ हानि गर्ने ढुसीले वस्तुको सम्पर्कमा आउने व्यक्तिलाई रोग सार्न सक्छ । # त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसनले त्यो वस्‍तु पूर्ण रूपमा जलाउनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/clean]]