ne_tn/lev/09/03.md

2.0 KiB

सामान्‍य जानकारीः

मोशा हारूनसँग निरन्‍तर बोल्छन् ।

इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, "पापबलिको निम्ति एउटा बोको ... तिमीहरूकहाँ देखा पर्नुहुने छ ।"

मोशा हारूनसँग निरन्‍तर बोल्छन् । यहाँ उद्धरणभित्र उद्धरण छ । प्रत्‍यक्ष वाक्‍यलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "र इस्राएलका मानिसहरूले पापबलिको निम्ति एउटा बोको ... सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

एक वर्षको

"बाह्र महिनाको"

परमप्रभुको अगि बलिदान

"परमप्रभुलाई बलिदान"

शब्द अनुवाद