मोशा हारूनसँग निरन्तर बोल्छन् । यहाँ उद्धरणभित्र उद्धरण छ । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्ष वाक्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "र इस्राएलका मानिसहरूले पापबलिको निम्ति एउटा बोको ... सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] र [[rc://*/ta/man/translate/figs-quotations]])