ne_tn/lam/01/01.md

31 lines
2.4 KiB
Markdown

# विधवाजस्तै
यस वाक्यांशले यरूशलेमलाई एउटा स्‍त्रीसित तुल्ना गर्छ जसको पती मरेको कारण असुरक्षित छिन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो
अर्को अनुवादः "अरू जातिहरूले राजाको छोरीलाई सम्मान गरे झैँ यरूशलेमलाई सम्मान गर्ने थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# जबरजस्ती दासत्वमा लगिएको छ
अर्को अनुवादः "जबरजस्ती दास बनाइएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यो ... रुन्छ र विलाप गर्छ
लेखकले यरूशलेमलाई एउटा मानिसको जस्तै भावना भएको वर्णन गर्छ । सहरले त्यसको बासिन्दालाई पनि जनाउँछ । अर्को अनुवादः "त्यसमा बसोवास गर्ने ... रुन्छ र विलाप गर्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र[[rc://*/ta/man/translate/figs-metonymy]])
# रुन्छ र विलाप गर्छ
"विलाप" शब्दले कुनै व्यक्ति ठूलो स्वरले "रुँदा" निकाल्ने आवाजलाई जनाउँछ । अर्को अनुवादः "ठूलो स्वरले रुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/prince]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/lover]]
* [[rc://*/tw/dict/bible/other/comfort]]
* [[rc://*/tw/dict/bible/other/betray]]
* [[rc://*/tw/dict/bible/other/adversary]]