# विधवाजस्तै यस वाक्यांशले यरूशलेमलाई एउटा स्‍त्रीसित तुल्ना गर्छ जसको पती मरेको कारण असुरक्षित छिन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो अर्को अनुवादः "अरू जातिहरूले राजाको छोरीलाई सम्मान गरे झैँ यरूशलेमलाई सम्मान गर्ने थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # जबरजस्ती दासत्वमा लगिएको छ अर्को अनुवादः "जबरजस्ती दास बनाइएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यो ... रुन्छ र विलाप गर्छ लेखकले यरूशलेमलाई एउटा मानिसको जस्तै भावना भएको वर्णन गर्छ । सहरले त्यसको बासिन्दालाई पनि जनाउँछ । अर्को अनुवादः "त्यसमा बसोवास गर्ने ... रुन्छ र विलाप गर्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र[[rc://*/ta/man/translate/figs-metonymy]]) # रुन्छ र विलाप गर्छ "विलाप" शब्दले कुनै व्यक्ति ठूलो स्वरले "रुँदा" निकाल्ने आवाजलाई जनाउँछ । अर्को अनुवादः "ठूलो स्वरले रुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/prince]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/lover]] * [[rc://*/tw/dict/bible/other/comfort]] * [[rc://*/tw/dict/bible/other/betray]] * [[rc://*/tw/dict/bible/other/adversary]]