ne_tn/lam/01/01.md

2.4 KiB

विधवाजस्तै

यस वाक्यांशले यरूशलेमलाई एउटा स्‍त्रीसित तुल्ना गर्छ जसको पती मरेको कारण असुरक्षित छिन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो

अर्को अनुवादः "अरू जातिहरूले राजाको छोरीलाई सम्मान गरे झैँ यरूशलेमलाई सम्मान गर्ने थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जबरजस्ती दासत्वमा लगिएको छ

अर्को अनुवादः "जबरजस्ती दास बनाइएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो ... रुन्छ र विलाप गर्छ

लेखकले यरूशलेमलाई एउटा मानिसको जस्तै भावना भएको वर्णन गर्छ । सहरले त्यसको बासिन्दालाई पनि जनाउँछ । अर्को अनुवादः "त्यसमा बसोवास गर्ने ... रुन्छ र विलाप गर्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र[[rc:///ta/man/translate/figs-metonymy]])

रुन्छ र विलाप गर्छ

"विलाप" शब्दले कुनै व्यक्ति ठूलो स्वरले "रुँदा" निकाल्ने आवाजलाई जनाउँछ । अर्को अनुवादः "ठूलो स्वरले रुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद