लेखकले यरूशलेमलाई एउटा मानिसको जस्तै भावना भएको वर्णन गर्छ । सहरले त्यसको बासिन्दालाई पनि जनाउँछ । अर्को अनुवादः "त्यसमा बसोवास गर्ने ... रुन्छ र विलाप गर्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र[[rc://*/ta/man/translate/figs-metonymy]])
"विलाप" शब्दले कुनै व्यक्ति ठूलो स्वरले "रुँदा" निकाल्ने आवाजलाई जनाउँछ । अर्को अनुवादः "ठूलो स्वरले रुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])