ne_tn/jhn/11/10.md

839 B

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।

त्यो राति हिँड्छ भने

यहाँ “रात” अलङ्कार हो जसले परमेश्‍वरको ज्योतिविना हिँड्नेलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसमा उज्यालो हुँदैन

सम्भावित अर्थहरूः (१) “त्यसले देख्‍न सक्दैन” (युडीबी) वा “त्यससँग परमेश्‍वरको उज्यालो हुँदैन”