12 lines
839 B
Markdown
12 lines
839 B
Markdown
# जोड्ने कथनः
|
|
|
|
येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
|
|
|
|
# त्यो राति हिँड्छ भने
|
|
|
|
यहाँ “रात” अलङ्कार हो जसले परमेश्वरको ज्योतिविना हिँड्नेलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# त्यसमा उज्यालो हुँदैन
|
|
|
|
सम्भावित अर्थहरूः (१) “त्यसले देख्न सक्दैन” (युडीबी) वा “त्यससँग परमेश्वरको उज्यालो हुँदैन”
|