ne_tn/jhn/11/10.md

12 lines
839 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।
# त्यो राति हिँड्छ भने
यहाँ “रात” अलङ्कार हो जसले परमेश्‍वरको ज्योतिविना हिँड्नेलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यसमा उज्यालो हुँदैन
सम्भावित अर्थहरूः (१) “त्यसले देख्‍न सक्दैन” (युडीबी) वा “त्यससँग परमेश्‍वरको उज्यालो हुँदैन”