# जोड्ने कथनः येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ । # त्यो राति हिँड्छ भने यहाँ “रात” अलङ्कार हो जसले परमेश्‍वरको ज्योतिविना हिँड्नेलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यसमा उज्यालो हुँदैन सम्भावित अर्थहरूः (१) “त्यसले देख्‍न सक्दैन” (युडीबी) वा “त्यससँग परमेश्‍वरको उज्यालो हुँदैन”