ne_tn/jer/29/22.md

1.4 KiB

यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यी व्यक्तिहरूको बारे यहूदाका कैदीहरूले सरापको वचन बोल्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आगोमा पोलेका थिए

अर्को अनुवाद: "मृत्‍युसम्‍मै जलाइए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ

यी दुई उपवाक्‍यको एउटै अर्थ हो, र जोड दिनलाई परमप्रभुले यी दोहोऱ्याउनु हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद